२९ आश्विन २०८१, मंगलबार

संसद भवन परिसर छिरेका लघुवित्त पिडीत हाजिरी जमानीमा छुटे

प्रकाशित मिति :  29 February, 2024 12:00 pm


काठमाडौं । संसद भवन परिसर छिरेका लघुवित्त ऋणीहरू हारिजी जमानीमा छुटेका छन् ।

मंगलबार पक्राउ परेका सबै ४९ जनालाई म्याद थप गरेर हाजिरी जमानीमा छाडेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

उक्त समुह बैठक चलिरहेकै बेला संसद भवन परिसर भित्र छिरेर नारावाजी गरेका थिए ।

तीन दिनअघि संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्दै जबरजस्ती संसद भवनभित्रै प्रवेश गर्न खोजेका थियो ।



प्रतिक्रिया दिनुहोस !