२९ आश्विन २०८१, मंगलबार

विश्वभर फेसबुक र इन्टाग्राम एकाउन्ट एकाएक लगआउट

प्रकाशित मिति :  5 March, 2024 9:58 pm


काठमाडौँ । विश्वभर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम एकाउन्ट डाउन भएका छन् । एकाएक फेसबुक एकान्ट लगाउट भएपछि प्रयोगकर्ता अन्यौलमा छन्।

फेसबुकले यसबारेमा आधिकारिक जानकारी दिएको छैन । फेसबुक र सञ्चालक कम्पनी मेटाको ट्वीटरमा पनि यस बारे जानकारी दिइएको छैन।

यस्ताेमा पटक पटक लगइन काेसिस गर्नु भन्दा समस्या समाधान कुर्नु पर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस !