२९ आश्विन २०८१, मंगलबार

एक घण्टा बन्द भएपछि पुनः चल्न थाल्यो फेसबुक र इन्स्टाग्राम

प्रकाशित मिति :  5 March, 2024 10:21 pm


काठमाडौँ । मेटाले सञ्चालन गरेको फेसबुक र इन्स्टाग्राम एकाउन्ट करीब एक घण्टा डाउन भएर खुल्न थालेका छन् ।

नेपाल लगायत विश्वभर एकाउन्ट एकाएक लगाउट भएपछि प्रयोगकर्ता तनाबमा थिए ।

फेसबकुले आधिकारिक रुपमा केही जानकारी दिएको छैन तर एक घण्टापछि आफै एकाउन्ट खुल्न थालेका छन्।



प्रतिक्रिया दिनुहोस !