२९ आश्विन २०८१, मंगलबार

उच्च पहाड र हिमालमा हिमपात हुने, बाँकी स्थानमा मौसम सफा

प्रकाशित मिति :  6 March, 2024 7:20 am


काठमाडौँ । आगामी २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वामानुमान छ।

बुधवार कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !