२९ आश्विन २०८१, मंगलबार

कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बस त्रिसुलीमा खस्दा ६ जनाको मृत्यु, ३३ को जीवितै उद्दार

प्रकाशित मिति :  6 March, 2024 7:43 am


काठमाडौँ। कपिलवस्तुबाट काठमाडौँ आउदै गरेको बस त्रिसुलीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।

बिहान ५ बजेतिर बस लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर त्रिसुलीमा खसको प्रहरीले जनाएको छ ।

नदीमा खसेकामध्ये ३३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटको टोलीले जिवीतै उद्दार गरेको छ।

घाइतेको गजुरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !