२९ आश्विन २०८१, मंगलबार

काँग्रेस संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  7 March, 2024 8:59 am


काठमाडौँ । आज काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।

बैठकमा संसदमा प्रश्तुत हुने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ । सत्ताबाट प्रमख प्रतिपक्षमा पुगेको काँग्रेसले विपक्षीमा रहँदा संसदमा प्रश्तुत हुने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ ।

बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको बैठक र बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !