२९ आश्विन २०८१, मंगलबार

नेपाली काँग्रेसको संसदीय दलको बैठक जारी

प्रकाशित मिति :  7 March, 2024 10:42 am


काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ । बैठक आज बिहान १० बजेबाट संसद भवनको ल्होत्से हलमा शुरु भएको हो ।

सत्ताबाट बाहिरिएपछि काँग्र्रेसको संसदीय दलको यो पहिलो बैठक समेत हो । काँग्रेसले संसदमा अबका दिनमा प्रश्तुत हुने विषयमा पार्टीका सांसदहरुलाई प्रशिक्षण दिने बताइएको छ ।

सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा कसरी प्रश्तुत हुने भन्ने बारेमा सांसदहरुलाई प्रशिक्षण दिइने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !