२९ आश्विन २०८१, मंगलबार

नेपालका २ हजार ६ सय ७४ सहिदहरुको जिल्लागत विवरण राजपत्रमा प्रकाशित (सूचीसहित)

प्रकाशित मिति :  9 March, 2024 7:58 am


काठमाडौँ। सरकारले सहिदको अद्यावधिक सूची सार्वजनिक गरेको छ । नेपालका २ हजार ६ सय ७४ सहिदको सूची राजपत्रमा प्रकाशन गरेको हो ।

गत पुष २४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार सहिद घोषणा गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ ।

अद्यावधिक सूचीमा अधिकांश २०५८ साल यता सहादत प्राप्त गरेकाहरुको नाम रहेका छन्।

http://rajpatra.dop.gov.np/welcome/book/?ref=25555

https://t.me/taksarnews/792



प्रतिक्रिया दिनुहोस !