२९ आश्विन २०८१, मंगलबार

विश्वप्रकाशको प्रश्न: धोका खाएकाहरू एकैठाउँ उभिए हालत के होला

प्रकाशित मिति :  13 March, 2024 12:55 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गरेका छन्।

शर्माले आफूहरूले देशको अवस्था बदलौँ भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नै बदलेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधनका क्रममा कांग्रेसलाई आफूले धोका दिएको भन्नु गलत हुने बताएका थिए।



प्रतिक्रिया दिनुहोस !