कपिलवस्तुमा पनि दुई जना कोरोना संक्रमित भेटिए,देशभर संक्रमित संख्या १ सय १ पुग्यो

काठमाण्डौं, २५ वैशाख ।  कपिलवस्तुमा पनि दुई जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा १६ र २२ बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले  आज बेलुकी विज्ञप्ति निकालेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा भएको परीक्षणमा दुबै जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएका छन् । योसंगै … Continue reading कपिलवस्तुमा पनि दुई जना कोरोना संक्रमित भेटिए,देशभर संक्रमित संख्या १ सय १ पुग्यो