कोरोनाबाट मर्नेको संख्या अमेरीकामा ७५ हजार र बेलायतमा ३० हजार नाघ्यो

एजेन्सी, २६ वैशाख । कोरोना भाइरसका कारण अमेरीकामा मृत्यु हुनेको संख्या ७५ हजार र बेलायतमा ३० हजार पार गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार अमेरीकामा ज्यान गुमाउनेको संख्या ७५ हजार ६ सय ४९ पुगेको छ भने बेलायतमा ३० हजार ६ सय १५ छ । विश्वभर कोरोनाका कारण मृत्यु भएका २ लाख ६९ हजार २ सय … Continue reading कोरोनाबाट मर्नेको संख्या अमेरीकामा ७५ हजार र बेलायतमा ३० हजार नाघ्यो