१९ आश्विन २०८१, शनिबार

सशस्त्र प्रहरीमा २२ जना डीएसपीको एसपीमा बढुवा सिफारिस(सूचिसहित)

प्रकाशित मिति :  9 May, 2020 9:00 am


काठमाडौं, २७ वैशाख ।

सशस्त्र प्रहरी बलका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक( सशस्त्र प्रहरी उपरीक्षक(एसपी)मा बढुवाको सिफारिस भएको छ ।

सशस्त्र प्रहरी मुख्यालयले बढुवा सिफासिर गरेकामा एक नम्बरमा समिक कुमार महर्जन, दुईनम्बरमा महेश अधिकारी र तीन नम्बरमा दिपक कुमार थापा छन् ।

त्यस्तै बढुवा हुनेमा राजु श्रेष्ठ,विजयकुमार के.सी., सुधिर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, दिपेन्द्र कुँवर(क), सुरेन्द्र बुढाथोकी, हर्कबहादुर विष्ट, महेश के.सी., सञ्जय भट्टराई,अर्जुन खत्री, जनकराज सापकोटा, नरबहादुर रावत, दिपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पुर्ण बहादुर साउद र द्रोण कुमार विष्ट छन् ।

सूचिका लागि यहाँ क्लिक गर्नुहोस्



प्रतिक्रिया दिनुहोस !