उपप्रधानमन्त्री श्रेष्ठको स्पष्टिकरणः बिमस्टेक सार्कको प्रतिस्थापन होइन

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सार्कको प्रतिस्थापन संस्थाको रूपमा बिमस्टेकलाई नेपालले स्वीकार नगरेको बताएका छन् । भारतले सार्कलाई बिमस्टेकको प्रतिस्थापन संस्थाको रूपमा अघि बढाउन चाहेको विश्लेषण भईरहँदा उपप्रधानमन्त्री श्रेष्ठको यस्तो स्पष्टिकरण आएको हो । उनले नेपाल सार्कलाई निष्क्रिय बनाउन बिमस्टेक चलाउने कुरासँग सहमत नरहेको अडान राखे । मंगलवार प्रतिनिधि सभामा बिमस्टेक वडा पत्रको … Continue reading उपप्रधानमन्त्री श्रेष्ठको स्पष्टिकरणः बिमस्टेक सार्कको प्रतिस्थापन होइन