गण्डकीमा सात दिनभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई प्रदेश प्रमुखले ७ दिनको समय दिएका छन्। बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैतको दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका हुन् । प्रमुख भट्टले २७ चैतभित्र संविधानको धारा १६८ (२) अनुसार दुई … Continue reading गण्डकीमा सात दिनभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान