गण्डकीमा खगराज अधिकारीले गरे मुख्यमन्त्रीमा दाबी पेस

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । अधिकारीले आज (आइतबार) प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जनाको समर्थनसहित अधिकारीले मुख्यमन्त्रीमा … Continue reading गण्डकीमा खगराज अधिकारीले गरे मुख्यमन्त्रीमा दाबी पेस