खगराज अधिकारी बने गण्डकीका मुख्यमन्त्री, आजै शपथ

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अधिकारीले एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र एक जना स्वतन्त्र गरि ३१ जना सांसदको समर्थन रहेको देखाएर आज (आइतबार बिहान मुख्यमन्त्रीमा दाबी प्रस्तुत … Continue reading खगराज अधिकारी बने गण्डकीका मुख्यमन्त्री, आजै शपथ