एन आई सी एशिया बैंकबाट बचतकर्ताले रकम झिक्ने क्रम रोकिएन,३ महिनामै ४३ अर्ब निकालियो

काठमाडौँ । एन आई सी एशिया बैँकबाट निक्षेपकर्ताले आफनो रकम निकाल्नेक्रम नरोकिएको पाइएको छ । पछिल्लो ३ महिनाको अवधिमा ४३ अर्ब रुपैयाँ निक्षेपकर्ताले रकम निकालेका छन् । सुशासनजन्य समस्याबारे समाचार बाहिर आएपछि रकम डुब्ने त्रासमा रहेका निक्षेपकर्ताले एन आई सी एशिया बैंकबाट निक्षेपकर्ताले रकम निकाल्न थालेका थिए । समूह-समूह नै बनाएर सो बैंकबाट रकम निकाल्ने … Continue reading एन आई सी एशिया बैंकबाट बचतकर्ताले रकम झिक्ने क्रम रोकिएन,३ महिनामै ४३ अर्ब निकालियो