संघीयताको मर्म र त्यसलाई कार्यान्वन गर्ने विषय सरकारको सिद्धान्त र प्राथमिकतामा आएन :सांसद रोका

काठमाण्डौं, २९ वैशाख । रुकुम पूर्वकी सांसद कमला रोकाले  वेवास्था गरिएको भन्दै असन्तुष्टि जनाएकी छन् । आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथीको छलफलमा भाग लिदै पूर्वमन्त्री समेत रहेकी सांसद रोकाले भनिन्,‘संघीयको मर्म र त्यसलाई कार्यान्वन गर्ने सवालमा सरकारको प्राथमिकता र सिद्धान्तमा पर्न सकेको छैन । जसमा कर्मचारीको पुर्नसंरचना गर्नुपर्ने, तीन तहको सरकारको … Continue reading संघीयताको मर्म र त्यसलाई कार्यान्वन गर्ने विषय सरकारको सिद्धान्त र प्राथमिकतामा आएन :सांसद रोका