२३ भाद्र २०८१, आइतबार

ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादन गरिने

प्रकाशित मिति :  14 May, 2024 4:13 pm


काठमाडौँ । सरकारले ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादन सुरू गर्ने भएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपालमा सफल परीक्षण भइसकेको ग्रिन हाइड्रोजनलाई व्यावसायिक उत्पादन गर्ने भएको हो।

विभिन्न अध्ययनले नेपालमा हाइड्रोजनको उत्पादन सम्भव देखाएको छ। सरकारले हाइड्रोजनसम्बन्धी नीति चालू आर्थिक वर्षमा पास गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस !