८ माघ २०८१, मंगलबार

संसद बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने

प्रकाशित मिति :  20 May, 2024 7:54 am


काठमाडौँ । प्रतिनिधि सभाको बैठक सोमबार ११ बजे बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेसमेतका विषय बैठकको कार्यसूचीमा छ।

जनता समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !