२६ पुस २०८१, शुक्रबार
संसद् बैठक

काँग्रेसको नाराबाजीबिच प्रधानमन्त्री दाहालको विश्वास मत माग्ने प्रक्रिया सुरू

प्रकाशित मिति :  20 May, 2024 12:23 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्ने प्रक्रिया सुरू गरेका छन् ।

प्रतिनिधि सभाको सोमवारको दोस्रो बैठकमा आफूले अवरोधकाबिच आज पनि विश्वासको मत लिनुपरेको प्रधानमन्त्री दाहालको भनाई थियो ।

उनले आफूले प्रधानमन्त्री भएदेखि नै जनतामा आशा जगाउने गरी काम गरेको छ । प्रधानमन्त्री दाहालले सरकारले सबै क्षेत्रमा आशा जगाएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !