१० माघ २०८१, बिहिबार

आगामी आवलाई ‘आर्थिक सुधारको वर्ष’ घोषणा गरिने

प्रकाशित मिति :  28 May, 2024 3:18 pm


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८१/२०८२ वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !