आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान
प्रकाशित मिति : 28 May, 2024 3:24 pm
काठमाडौँ । सरकारले आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेको छ ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१\८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३।९ प्रतिशत हुने अनुमान गरेका हुन् ।