९ मंसिर २०८१, आइतबार
बजेट

किसानलाई समयमै मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड रुपैयाँ अनुदान

प्रकाशित मिति :  28 May, 2024 3:33 pm


काठमाडौँ । सरकारले किसानलाई समयमै मलखाद उपलब्ध गराउन अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट छुट्याएको छ।

आगामी आर्थिक वर्ष २०८१\०८२ बजेट प्रस्तुत गर्दैअर्थमन्त्री वर्षमान पुनले मलखाद उपलब्ध गराउन अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिएका हुन्।



प्रतिक्रिया दिनुहोस !