९ मंसिर २०८१, आइतबार

कृृषि धितोमा सहज रूपमा कर्जा पाइने

प्रकाशित मिति :  28 May, 2024 3:34 pm


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले कृषि धितोमा सहजरुपमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिने बताएका छन् ।

आर्थिक वर्ष २०८१/८२ वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले कृषि धितोमा सहजरुपमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने बताएका हुन् ।

उनले प्रतिफल पाउनको लागि लामो समय लाग्ने कृषि तथा फलफुल व्यवसायमा उत्पादन पूर्वको अवधिको कर्जाको ब्याजमा अनुदान दिने व्यवस्था मिलाएको बताए ।



प्रतिक्रिया दिनुहोस !