२४ पुस २०८१, बुधबार
बजेट

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड विनियोजन

प्रकाशित मिति :  28 May, 2024 3:36 pm


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड विनियोजन गरेको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड विनियोजन गरेको बताएका हुन् ।

यसअन्तर्गत सरकारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि दुई अर्ब ९८ करोड विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !