१६ लाख पर्यटक भित्र्याउने सरकारकाे लक्ष्य
प्रकाशित मिति : 28 May, 2024 3:49 pm
काठमाडौा । सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
आर्थिक वर्ष ०८१\८२ को सरकारको बजेट मंगलबार संसद् बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमा पुनले उक्त लक्ष्य राखेको बताएका हुन् ।
नयाँ गन्तव्यको खोजी गर्ने, पर्वतारोहण प्रवद्र्धनका निम्ति स्वचालित प्रणाली लागु गरिनेसहितका पर्यटक भित्र्याउन सहजीकरण गर्ने सरकारको लक्ष्य छ ।