७ माघ २०८१, सोमबार

सार्वजनिक निकायले नेपाली गलैँचा खरिद गर्नुपर्ने

प्रकाशित मिति :  28 May, 2024 3:51 pm


काठमाडौँ । सार्वजनिक निकायले नेपालमा बनेको गलैँचा खरिद गर्नुपर्ने व्यवस्था गरिने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१ /८२ काे बजेट प्रस्तुत गर्दै स्वदेशी गलैँचाको प्रवर्द्धनका लागि यस्तो व्यवस्था गरिएको उल्लेख गरे ।

स्वदेशी उत्पादन र उद्योगलाई प्रोत्साहनका लागि नेपालमै बनेको गलैँचा प्रयोग गर्ने व्यवस्था गरिएको अर्थमन्त्री वर्षमान पुनले बताए ।



प्रतिक्रिया दिनुहोस !