९ मंसिर २०८१, आइतबार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि साढे २ अर्ब विनियोजन

प्रकाशित मिति :  28 May, 2024 3:52 pm


काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि साढे २ अर्ब रकम विनियोजना भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट मार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि २ अर्ब ५८ करोड विनियोजना गरिएको हो ।

परियोजना अर्तगत सञ्चालित सुपरजोन तथा जोनमा प्रविधि विस्तार, यान्त्रीकरण, इन्टर्न परिचालन र सिक्दै कमाउँदै लगायतका कार्यक्रम सञ्चालन छन् । चालु आर्थिक वर्षमा सो परियोजनाका लागि ३ अर्ब २२ करोड विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !