भूमि व्यवस्था सहकारी मन्त्रालयलाई ६ अर्ब ८२ करोड बजेट
प्रकाशित मिति : 28 May, 2024 4:04 pm
काठमाडौँ। सरकारले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सरकारले आगामी ६ अर्ब ८२ करोड बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१\०८२ को बजेट विनियोजन गर्दै यस्तो बताएका हुन् ।