१० माघ २०८१, बिहिबार

सरकारले उद्यमशीलता प्रवर्दन गर्न स्टार्टअप बोर्ड गठन गर्ने

प्रकाशित मिति :  28 May, 2024 4:19 pm


काठमाडौं । सरकारले उद्यममा युवा सहभागीता बढाउन विभिन्न पहल गर्ने भएकोे छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ वर्षको बजेट प्रस्तुत गर्दै स्टार्टअप र नवप्रर्वदनका इकोसिस्टम विकास गरि उद्यमशील वातावरण सिर्जना गरिने बताएका हुन् ।

स्टार्टअप उद्यमीको वित्तिय आवश्यकता सम्वोधन गर्न रु एक अर्बको ‘नेपाल स्टार्टअप’ कोष खडा गर्ने अर्थमन्त्री पुनले बताए । सरकारले प्रत्येक प्रदेशमा विजेनेश इनोभेसन सेन्टर सञ्चालन हुने भएको छ ।

सरकारले औद्योगीक विकास र उद्यमशीलता प्रर्वदनका लागि छ अर्ब ५५ करोड विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !