१० माघ २०८१, बिहिबार

उद्योग मन्त्रालयको लागि ९ अर्ब २८ करोड रकम विनियोजन

प्रकाशित मिति :  28 May, 2024 4:26 pm


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब २८ करोड रकम विनियोजन गरेको छ ।

मंगलवार संसदमा आर्थिक वर्ष २०८१\०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्ताे बताएका हुन् ।

उनले सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग आसापासका क्षेत्रलाई नेपाली गलैँचा करिडोरका रूपमा विकास गर्ने योजना बनाएको बताए ।



प्रतिक्रिया दिनुहोस !