२ कार्तिक २०८१, शुक्रबार

विश्वविद्यालयबाट अध्ययन सकेका १ लाख युवालाई रोजगारी सुनिश्चित गर्न ३ अर्ब बजेट

प्रकाशित मिति :  28 May, 2024 4:40 pm


काठमाडौँ । विश्वविद्यालयबाट अध्ययन सकेका १ लाख युवालाई रोजगारी सुनिश्चित गर्न ३ अर्ब बजेट सुनिश्रित गरिने भएको छ ।

मंगलवार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम शुरू गरिने बताएका छन् ।

विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई सार्वजनिक निकाय र निजीक्षेत्रको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपक्षी फर्म, होटेल र निर्माण क्षेत्रमा कार्यस्थल तालिम प्रदान गरिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !