१० माघ २०८१, बिहिबार
बजेट

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३१ कराेडको बजेट (पूर्ण पाठ)

प्रकाशित मिति :  28 May, 2024 4:48 pm


काठमाडौँ । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो कूल बजेटको ६१.३१ प्रतिशत हो । विनियोजन कूल बजेटमध्ये पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको छ । यो कूल बजेटको १८.९४ प्रतिशत छ ।

यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !