आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज
प्रकाशित मिति : 28 May, 2024 5:03 pm
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको बताएका छन् ।
आर्थिक वर्ष २०८१\ ८२ वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आलु, प्याज र स्याउमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गरेको बताए ।