९ मंसिर २०८१, आइतबार

पशुपन्छी जन्य रोग नियन्त्रणका लागि पाँच कराेड खोप उत्पादन गरिने

प्रकाशित मिति :  28 May, 2024 5:22 pm


काठमाडौँ । सरकारले पशुपन्छीको महामारी रोग नियन्त्रणका लागि आगामी वर्ष पाँच करोड डोज खोप उत्पादन गर्ने भएको छ । मंगलवार संसदमा आर्थिक वर्ष २०८१\०८२ को बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

त्यस्तै आगमी तीन वर्षभित्र पिपि आर र क्यासिकल स्वईन फिवर रोग उन्मूलन गर्ने गरी नि :शुल्क खोप अभियान सञ्चालन गर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !