२३ भाद्र २०८१, आइतबार

सिपमुलक तालिमले श्रम बजारकालाई योग्य बनाउँछ : राजदूत पथिराना

प्रकाशित मिति :  30 May, 2024 11:19 am


काडमाडौं । नेपालका लागि श्रीलंकाका राजदुत सुर्दशन पथिरानाले औपचारिक शिक्षा नलिएका व्यक्ति पनि सिपमूलक तालिम लिएपछि श्रम बजारका लागि योग्य हुने बताएका छन् ।

बिहीबार काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरेको सिपमेला अवलोकनका क्रममा राजदूत पथिरानाले औपचारिक शिक्षा नलिएका व्यक्तिलाई सिपमूलक तालिम निकै प्रभावकारी बन्ने बताए ।

नेपालका लागि श्रीलंकाका राजदूत मथिरानाले भने, ‘योग्यता परीक्षण प्रणालीबाट सिपलाई प्रमाणिकरण गर्न सकिन्छ । श्रीलंङ्काले यही प्रणालीबाट व्यक्तिको योग्यता निर्धारण गर्ने गरेको छ ।’



प्रतिक्रिया दिनुहोस !