कोरोना संक्रमित बालिकाको उपचारमा संलग्न टिचिङ अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

काठमाण्डौं, १ जेठ । त्रिवि शिक्षण अस्पताल, महारजगञ्ज काठमाण्डौंमा उपचार गराईरहेकी ६ वर्षीया बालिकालाई कोरोना संक्रमणको पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगायत ३८ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । ६ वर्षीया बालिकामा कोरोनाको संक्रमणको पुष्टि भएका आज विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले … Continue reading कोरोना संक्रमित बालिकाको उपचारमा संलग्न टिचिङ अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मी क्वारेन्टाइनमा