६ मंसिर २०८१, बिहिबार

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

प्रकाशित मिति :  3 June, 2024 8:00 am


देउखुरी । आज (सोमवार) लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१ ०८२ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुने भएको छ ।

प्रदेशसभाको बैठक बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ । वैठकमा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।



प्रतिक्रिया दिनुहोस !