२३ भाद्र २०८१, आइतबार

सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश

प्रकाशित मिति :  3 June, 2024 11:57 am


काठमाडौँ । नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९\८० प्रतिनिधि सभा बैठकमा पेश गरिएको छ ।

सोमवार बसेको प्रतिनिधि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोतर्फ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरेकी हुन् ।

नेपालको संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ मा नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्ने व्यवस्था छ । सोही अनुसार सो प्रतिवेदन पेश गरिएको सञ्चारमन्त्री शर्माले बताइन् ।



प्रतिक्रिया दिनुहोस !