लुम्बिनीका ७ जिल्लामा टिमुरखेती विकास कार्यक्रम,उच्च पहाडी क्षेत्रमा ओखर विकास

देउखुरी । लुम्बिनीका ७ जिल्लामा टिमुरखेती विकास कार्यक्रम सञ्चालन गरिने भएको छ । आज सार्वजनिक भएको प्रदेश सरकारको नीति तथा कार्यक्रममा ७ जिल्लामा प्राथमिकताका साथ सुधारिएको प्रविधि र प्रशोधन सुविधासहित टिमुर खेती विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । नीति तथा कार्यक्रममा प्राकृतिक रुपमा पाइने महत्वपूर्ण प्रजातिका जडिबुटी तथा गैह्रकाष्ठ वन पैदावारको संरक्षण र दिगो … Continue reading लुम्बिनीका ७ जिल्लामा टिमुरखेती विकास कार्यक्रम,उच्च पहाडी क्षेत्रमा ओखर विकास