सुनछहरी गाउँपालिकाद्वारा उपहारको एम्बुलेन्समै घोटाला, रु. ११ लाख भन्दा बढी ‘अनियमिता’

काठमाडौँ । रोल्पाको सुनछहरी गाउँपालिकाले भारतीय दूतावासले उपहार दिएको एम्बुलेन्समै अनियमिता भएको खुलासा भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उपहार पाएको एम्बुलेन्समै काठमाडौँको एक कम्पनीसँग मिलेर गाउँपालिकाका अध्यक्षकै स्वीकृतिमा १२ लाख रुपैयाँ खर्च गरेको खुलेको हो । नेपाल सरकारले कर छुट गरेको अवस्थामा नयाँ एम्बुलेन्स नै १२ देखि १३ लाख रुपैयाँमै उपलब्ध … Continue reading सुनछहरी गाउँपालिकाद्वारा उपहारको एम्बुलेन्समै घोटाला, रु. ११ लाख भन्दा बढी ‘अनियमिता’