६ माघ २०८१, आइतबार

संसद वैठक ११ बजे बस्दै, मन्त्रालयगत बजेट छलफल जारी रहने

प्रकाशित मिति :  13 June, 2024 7:08 am


काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आज पनि बजेटमाथि छलफल जारी रहनेछ।

विनियोजन विधेयक, २०८१ माथि छलफल अन्तर्गत बिहीवार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने लगायतकाे कार्यसूची रहेको छ।



प्रतिक्रिया दिनुहोस !