लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड (पूर्ण पाठ)

देउखुरी । लुम्बिनी प्रदेश सरकारले शनिवार लुम्बिनी प्रदेशसभाको चौँथो अधिवेशनको तेह्रौं बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रस्तुत गरको प्रदेश बजेटमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८ दशमलव ८७ प्रतिशत र पुँजीगततर्फ … Continue reading लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड (पूर्ण पाठ)