६ माघ २०८१, आइतबार

आइतवारको संसद वैठकमा अर्थसमेतका मन्त्रालयको बजेटमाथि छलफल हुने

प्रकाशित मिति :  16 June, 2024 7:07 am


काठमाडौँ । आइतवार बिहान ११ प्रतिनिधिसभा बैठक बस्ने भएको छ । वैठकमा आज पनि बजेटमाथि मन्त्रालयगत छलफल जारी रहने लगायतका कार्यसूची रहेका छन् ।

वैठकमा अर्थ मन्त्रालयसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइको बजेटमाथि छलफल हुने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !