६ माघ २०८१, आइतबार

पहिरो हटाएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

प्रकाशित मिति :  17 June, 2024 9:46 am


फाइल फोटो

काठमाडौँ । पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

सोमबार बिहान मुग्लिन मलेखु सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बिचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो ।

प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । सडक ससञ्चालनमा आएपछि बिहानदेखि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।



प्रतिक्रिया दिनुहोस !