१७ असार २०८१, आइतबार

यी माध्यमबाट हेर्न सकिन्छ एसईईको रिजल्ट

प्रकाशित मिति :  27 June, 2024 10:00 am


काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईईको नतिजा विभिन्न माध्यमबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको छ ।

एसईईको नतिजा विवरण वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने बोर्डले जनाएको छ । बोर्डले यी १० वटा वेबसाइट र ५ वटा एसएमएस र आईभीआर मार्फत नतिजा हेर्न सकिने जनाएको छ ।

यी माध्यमबाट हेर्न सक्नुहुने छ एसईईको नतिजा



प्रतिक्रिया दिनुहोस !