४ कार्तिक २०८१, आइतबार

कपिलवस्तुमा थप ३ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  16 May, 2020 12:11 pm


काठमाडौं, ३ जेठ ।

कपिलवस्तुमा थप ३ जना कोरोना संक्रमति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

कपिलवस्तुको शिवराज नगरपालिको चन्द्रौटाका २५,३४,४४ बर्षका पुरुषमा कोरोना संक्रणको पुष्टि भएके मन्त्रालयले जनाएको छ ।

यो संगै आज मात्रै ९ मा कोरोना संक्रमणको पुष्टि भएको छ । देशभर कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !