२ कार्तिक २०८१, शुक्रबार

भारत टी २० विश्वकप विजेता, प्रधानमन्त्री मोदीले गरे उच्च प्रशंसा

प्रकाशित मिति :  30 June, 2024 7:21 am


काठमाडौँ । फाइनल खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले यो वर्षको जित्यो टी–२० विश्वकप उपाधी जितेको छ ।

दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै विश्वविजेता बनेको भारतले यसअघि सन् २००७ टी–२० विश्वकप उपाधि जितेको थियो ।

दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन मात्र बनाउन सक्यो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले विजेता टिम इन्डियालाई बधाई दिँदै गर्वको महसुस भएको बताएका छन् ।

बधाई दिँदै भनेका छन्, “टिम इन्डियाले १४० करोड देशवासीले तपाइँहरुको शानदार प्रदर्शनीले गर्वको महसुस भएको छ । तपाइँहरुले खेल मात्र हैन सबै भारतीयको मन जित्नु भएको छ ।”

विश्वभका धेरै देशका सबै प्रतिस्पर्धीलाई पछि पार्दै पुरै खेललाई पनि रोचक बनाएको भन्दै उच्च प्रशंसा गरेका हुन्।



प्रतिक्रिया दिनुहोस !