२१ असार २०८१, बिहिबार

राष्ट्रपतिबाट सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण

प्रकाशित मिति :  2 July, 2024 5:25 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सो विधेयक मंगलबार प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा (२) अनुसार उक्त विधेयक प्रमाणीकरण भएको हो ।



प्रतिक्रिया दिनुहोस !